३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

जमिन्दारको घरबाट भागीभागी अान्दोलनमा सहभागी हुन्थिन शान्ता चाैधरी (हेर्नुस् तेह्र तस्विर)

८ बैशाख, काठमाडाैँ । शान्ता चौधरी नेकपा एमालेको संसदीय दलको सचेतक छिन । पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सांसदमा निर्वाचित चौधरी त्यतिखेर संसदको प्राकृति स्रोत समितिको सभापति समेत भइन । प्रदेश ५ को दाङ जिल्ला स्थित लक्ष्मीपुर स्थायी घर भएकी चौधरी आठ वर्षको कलीलो उमेरदेखि २५ वर्ष सम्म जमिन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरेकी थिइन ।

जमिन्दारको घरबाट विद्रोह गरी सामाजिक कार्यमा सक्रिय चौधरी त्यतिखेर भागीभागी आन्दोलनमा सहभागी हुने गरेकी थिइन । आन्दोलनमा सहभागी भयो भनेर चौधरी बस्ने छाप्रोमा जमिन्दारहरुले आगो समेत लगाइ दिएका थिए । तीनै चौधरीको तत्कालीन अवस्थामा आन्दोलनमा सहभागी हुँदाको १३ तस्बीर हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार ०६:४२