३० भाद्र २०८१, आईतवार | Sun Sep 15 2024

युवा संघ महाधिवेशन अायाेजक कमिटीकाे अध्यक्षमा रमेश पाैडेल (पदाधिकरीकाे सूचीसिहत)

६ बैशाख, काठमाडौं । युवा संघ नेपाल केन्दिय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई चयन गरेकाे छ ।  बिहीबार बिहान ४ बजे सम्पन्न संघकाे बैठकले राजिव पहारीकाे राजिनामा स्वीकृत गर्दै अध्यक्षको जिम्मेबारी पाैडेललार्इ दिएको हाे ।

बैठकले उपाध्यक्षमा किरण पौडेल, चन्द्र लामा, गोबिन्द थापा,हस्त साही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत र प्रभात कटुवाललार्इ चयन गरको छ । त्यस्तै महासचिवमा नरेश शाही चयन भएका छन ।

सचिवमा माधव बास्तोला, वचन सिंह, राजेश साह, उर्मिला सुनुवार, अन्जना अधिकारी, पुर्ण लामा, हिमाल लिम्बू, दिपक जिएम, क्षेतिज थेबे, सन्तोष रावल, राजु कार्की, ध्रुब यादब, सुरेन्द्र कार्की चयन भएकाे उपाध्यक्ष प्रभात विक्रम कटुवालले दैनिकीलार्इ जानकारी दिए ।

 

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार ०७:१८