१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बंगलादेश ट्राभल फेयरमा सहभागी हुन नाट्टा टिम ढाकामा


५ वैशाख, काठमाडौँ । बंगलादेश ट्राभल फेयरमा सहभागी हुने पर्यटन व्यवसायीको समूह बुधबार ढाका पुगेकाे छ । नेपालबाट नाट्टा महासचिव रमेश थापाकाे नेतृत्वमा टिम सहभागी हुने नाट्टा अध्यक्ष सिएन पाण्डेले दैनिकीलार्इ जानकारी दिए ।

पाण्डेका अनुसार फेयरमा महासचिव  थापाको नेतृत्वमा १० कम्पनीका २० प्रतिनिधि सहभागी हुनेछन । विगतको वर्षहरुमा जस्तै नाट्टाको संयोजकत्वमा फेयरमा सहभागिता जनाउन लागिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार २०:२३