१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुँदै

१३ साउन, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म प्रकाशन गर्ने भएको छ । परीक्षा बोर्डको अनुसार सोमबार साँझ ५.०० बजे सम्ममा नतिजा प्रकाशन गर्ने जनाएकाे छ । प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको शुद्धता परीक्षण गरिएको थियो । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार १०:२५