३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

एक साताभित्र पार्टी एकीकरणः नेता नेपाल

६ फागुन, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताएका छन ।
रौतहटको गौरमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडाँै तराई जोड्ने फाष्टट्रयाक, अन्तर्रा्ष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताए ।

प्रकाशित मिति : 22:30