आफ्नै श्रीमतीले तिवारीकाे घाँटी थिचेर हत्या गरिन्
३० असार, काठमाडाैँ । भारतमा एक महिलाले आफ्नै श्रीमानकाे घाँटी थिचेर हत्या गरेकी छिन् । आफ्नै श्रीमान राेहित शेखरकाे हत्याकाे आराेपमा अपुर्वा सिख जेल सजाए विताएरहेकी छिन् । अपुर्वालाइ शुक्ला तिहाड जेलमा राखिएकाे भारतीए मिडियाले जनाएकाे छ ।
आफ्नाे श्रीमानकाे हत्यामा अपुर्वालाइ कुनै पश्चाताप नभएकाे भारतिए मिडियाले जनाएकाे छ । राेहित शेखरकाे १५ अप्रिल काे रात हत्या भएकाे थियाे ।
प्रकाशित मिति : ३० असार २०७६, सोमबार १२:३३