८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

लामखुट्टेले पुरूषलाई बढी टाेक्छ, यस्ताे रहेछ कारण

१५ असार, काठमाडाैँ । लामखुट्टेले अरूकाे रगत चुसेरै बाँचेकाे हुन्छ । एक अध्याएनका अनुसार लामखुट्टेले महिलाकाे तुलानामा पुरूषलाइ बढी टाेक्ने गरेकाे प्रमाणीत भएकाे छ । लामखुट्टेले पुरूरूषलगाएत एस्ता प्रकारका मान्छेलाइ बढी टाेक्ने गर्दछः

रक्त समूह ‘ओ’ भएका मानिसलाई अन्य रक्त समूहका मानिसको तुलनामा बढी लमखुट्टेले टोक्छ । लामखुट्टेले ओ पछि ए, बी र अन्त्यमा एबी रक्त समूह भएकालाइ पनि टाेक्ने गर्छ ।

गर्भवती महिलाहरुलाई पनि लामखुट्टेले बालिका र वयष्क महिलाको तुलनामा बढी टाेक्ने गर्दछ ।   पुरुषको तुलनामा खन्य महिलालाइ लामखुट्टेले कम टोक्छ गर्दछ। त्यसमध्ये  गर्भवती महिलाहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ। बढी ऊर्जा खर्चिने मानिसमा बढी लामखुट्टे आकर्षित हुने अध्ययनले देखाएको छ।

शरीरमा लामखुट्टेको म्याग्नेट भएका मानिसहरूलाइ पनि लामखुट्टेले बढी टाेक्छ । ‘मस्क्युटो म्यागनेट जिन’ भएको मानिसलाई लामखुट्टेले बढी टाेक्ने गर्दछ। मानिसमा हुने ह्युमन ल्युकोसाइट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आकर्षित गरिरहेकाे हुन्छ।

प्रकाशित मिति : १५ असार २०७६, आईतवार १८:२७