७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

नुवाकोट क्याम्पसको भ्रष्टाचारः माइन्युट कब्जा गरी सहप्राध्यापकको बढुवा बदर !

२९ चैत, काठमाडौँ । नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्यम्पसमा सह प्राध्यापकको नियुक्ती खारेज भएको निर्णय माइन्युट कब्जा गरेर गरिएको अध्यक्ष श्रीराम श्रेष्ठले बताएका छन ।

क्याम्पस सञ्चालक समितिको बैठकले ६ जनालाई सहप्रध्यापकमा बढुवा गर्ने चैत १४ गतेको निर्णय बदर गरे पनि अध्य श्रेष्ठले भने निर्णयमा सहमति नहुँदै ६ जना सञ्चालकले माइन्युट कब्जा गरेर निर्णय लेखेको आरोप लगाए । उनले माइन्युटको तल आफूले क्याम्पस प्रमुखलाई निर्णय कार्यान्वयन नगर्न आग्रह गरेका छन ।

हेनुहोस् माइन्युट

यो पनि पढ्नुहोस्

–नुवाकोट क्याम्पसको भ्रष्टाचारः ६ सह प्राध्यापकको बढुवा बदर (निर्णयसहित)

–नुवाकोट क्याम्पसमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक, किन हुँदैन कारबाही ?

–नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

–नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित) 

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहीबार १५:३५