१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

अल्जेरियामा सैनिक विमान दुर्घटनाहुँदा सय भन्दाबढीकाे मृत्यु

२८ चैत, काठमाडाैँ । अल्जेरियामा एक सैनिक विमान दुर्घटना हुँदा सय जना भन्दाबढीकाे मृत्यु भएकाे छ । बीबीसीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या दुर्इ सय नाघ्न सक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान बौफेरिक सैनिक विमानस्थलमा विमान दुर्घटना भएको त्यहाँकाे सेनाले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७४, बुधबार १५:२७