१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

दिपेन्द्र झा प्रदेश २ को मुख्य न्यायाधिवक्तामा नियुक्त


६ फागुन, काठमाडौँ । संवैधानिक कानुनका जानकार अधिवक्ता दिपेन्द्र झा प्रदेश नम्बर २ को मुख्यन्यायाधिवक्तामा नियुक्त भएका छन । प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ । झालाई प्रदेश सरकारले मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार १२:२२