१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

प्रदेश ६ मा मन्त्रिपरिषद विस्तार आज, एमालेबाट ४ र माओवादीबाट २ मन्त्रीले सपथ लिँदै


६ फागुन, काठमाडौँ । प्रदेश नम्बर ६ मा आज मन्त्रिपरिषद विस्तार हुँदैछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । प्रदेश नम्बर ६ मा एमालेले ४ र माओवादीले २ मन्त्रालय पाउने गरी बाँडफाँड गरिएको छ । प्रमुख सत्ता साझेदार एमलेले मन्त्रीको टुंगो लगाउन नसक्दा मुख्यमन्त्रीसँगै मन्त्रीको शपथ हुन सकेको थिएन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ११:३३