९ असार २०८१, आईतवार | Sun Jun 23 2024

अज्ञात समूहको गोली प्रहारबाट हिन्दु धर्मगुरु श्रीनिवास घाइते


२५ चैत, विराटनगर । हिन्दु धर्मगुरु श्रीनिवास आचार्यमाथि गएराती विरानगरको जतुवामा गोली प्रहार भएको छ ।


रातको समयमा शौच गर्न बाहिर निस्केको समयमा उनीमाथि अज्ञात समूहले गाली प्रहार भएको बताइएको छ ।

छातीमा गोली लागेका श्रीनिवासकोे विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार ०९:२९