२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

फ्रान्समा चलिरहेको कान्सको रेड कार्पेटमा ऐश्वर्या (फोटोफिचर)

६ जेठ, काठमाडाैँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिएकी छिन् । ऐश्वर्याले ‘मत्स्यकन्या’को रुपमा रेड कार्पेटमा पुगेकी छिन् । फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभल २०१९ मा उनी गोल्डेन थिममा ‘मत्स्यकन्या’को शानदार लुकमा देखिएकी हुन् ।

प्रकाशित मिति : 21:00