१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

गृहसिचव सापकोटा हटाइए, प्रेम कुमार रार्इलार्इ गृह सचिवको जिम्मेवारी


२३ चैत, काठमाडाैँ । गृहसिचव मोहनकृष्ण सापकोटाको सरूवा भएको छ । गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेम रार्इलार्इ लगिएको छ । रार्इ गृह मन्त्रालयका लागि बढी अनुभवी मानिन्छन ।

सापकोटाको कार्यक्षमता सन्तोषजनक नभएको भन्दै सापकोटालाइ हटाएर रार्इलार्इ लगिएको मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ११:१४