१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन जारी (लाइभ)


२० चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गरिरहनु भएको छ । उहाँले आउँदो शुक्रबारदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसदमा पेस हुने कार्यसूची आज रहेको छ ।

सरकारले संसदमा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधन लगत्तै मंगलबारै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने अनुमान गरिएको छ ।

अोलीको सम्बोधन

 

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १५:४०