२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सर्वोच्च अदालतमा ५ न्यायाधीश नियुक्तिका लागि सिफारिस (निर्णयसहित)

१९ चैत, काठमाडाैँ । मंगलबार बिहान बसेको न्यायपरिषद्काे बैठकले सर्वोच्च अदालतमा रिक्त ५ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ । परिषद् स्रोतका अनुसार उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस भएको छ ।

जसअनुसार प्रकाश ढुंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका छन् । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार १३:०७