१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

ज्योति विकास बैंक र हाम्रो विकास बैंकको एकीकृत कारोबार सुरू

१५ चैत, नुवाकोट । ज्योति विकास बैंक र हाम्रो विकास बैंकले एकीकृत कारोबार सुरू गरेको छ । शुक्रबार नुवाकोटको बट्टारमा अायोजित कार्यक्रममा एकीकृत कारोबार सुरू गरेको जानकारी दिइयो । ज्योति विकास बैंककै नाममा अाजबाट संयुक्त कारोबार भएको ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जानकारी दिए । राष्ट्रियस्तरको इजाजतप्राप्त ज्योति विकास बैंकले नुवाकोटमा मात्र काम गर्ने इजाजत लिएको हाम्रो विकास बैंक प्राप्त गर्ने सम्बन्धी सम्झौता गत असार ३१ मै गरेको थियो । फागुन २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार १९:२४