२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

प्रधानमन्त्रीको भारत भ्रमणकाे अाैपचारिक घोषणा, अोलीले दिल्लीमा दुर्इ रात तीन दिन बिताउने


१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा  तीन दिने भारतकाे भ्रमणका लागि यही चैत २३ गते दिल्ली जाने भएका छन् । अोली दिल्ले जाने विषय यसअघि नै सार्वजनिक भए पनि नेपाल र भारतको परराष्ट्रमन्त्रालय शुक्रबार अाैपचारिक घोषणा गरेका छन ।

२३ गते दिल्ली जाने अोली २५ गते दिल्लीबाटै फर्कने छन । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् ।

अोलीको भ्रमण दलमा अर्थ र परराष्ट्रमन्त्री जानेछन भने अन्नयकाे टुंगाे लाग्न बाँकी रहेको छ । भारतभ्रमणकाे समयमा अोली केही लिन सफल हुन्छन कि अाफैँ असफल भएर केही दिएर अाउछन त्यो भने हेर्न बाँकी नै रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार १६:२६