१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

विश्व मिर्गौला दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओली सडकमा (फोटोफिचर)

३० फागुन, काठमाडाैँ । विश्व मिर्गौला दिवसको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १०:१८