गणेश पण्डित : शिक्षकहरूको प्रिय नेता, विद्यार्थीहरूको असल गुरु र कर्तव्यनिष्ट व्यक्ति

–जीवन प्रकाश शर्मा स्वर्गीय गणेश पण्डित सँग मेरो भेटघाट ४० वर्ष अघि काठमाडौँमा भएको थियो । त्रिचन्द्र क्याम्पस बाट स्नातक तह उत्तिर्ण गरेपछि भएको उहाँसँगको भेटघाट पछि उहाँले आफु प्रध्यानाध्यापक भई कार्यरत रहेको शैक्षिक संस्था अमरज्योती माध्यामीक विद्यालय, खरानीटार, नुवाकोटमा अंग्रेजी शिक्षकको रूपमा अध्यापन गराउन लग्ने प्रस्ताव गर्नुभयो । सोही क्रममा म सँगै श्रीभद्र न्यौपाने, … Continue reading गणेश पण्डित : शिक्षकहरूको प्रिय नेता, विद्यार्थीहरूको असल गुरु र कर्तव्यनिष्ट व्यक्ति