सात तस्बिरमा हेर्नुहाेस् नुवाकोटका पूर्व सांसद गणेश पण्डितको अन्तिम विदाइ

२३ फागुन,  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको बिहीबार अन्त्यष्टि गरिएकाे छ ।  पशुपति आर्यघाटमा अन्त्यष्टि अघि पण्डितको पार्थिव शरीर नेकपा मुख्यालय धुम्बाराहीमा राखिएको थियाे ।  पण्डितको पार्थिव शरिरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यस्तै नेपाली … Continue reading सात तस्बिरमा हेर्नुहाेस् नुवाकोटका पूर्व सांसद गणेश पण्डितको अन्तिम विदाइ