आफ्नो मामा समेत रहेका नुवाकोटका पूर्व सांसद पण्डितलाई कांग्रेस नेता केसीले यसरी सम्झिए

२२ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा पूर्व सांसद गणेश पण्डितको निधनमा गहिरो शोक प्रकट गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पण्डितको भान्जा समेत रहेका नेता केसीले नुवाकोटको सामाजिक विकासमा कहिल्यै भिन्नता नअाएको बताएका छन । बाल्यकालसँगै बिताएको स्मरण गर्दै नेता केसीले पण्डित … Continue reading आफ्नो मामा समेत रहेका नुवाकोटका पूर्व सांसद पण्डितलाई कांग्रेस नेता केसीले यसरी सम्झिए