इमान्दार राजनीतिज्ञ गणेश पण्डितको चरित्रहत्या गर्ने त्यो ‘अमेरिकाकाण्ड’

–रामचन्द्र भट्ट गणेश पण्डितका बारेमा मैले चर्चा गर्नुपर्दा तीन दशक पछाडी पुग्नुपर्ने हुन्छ । २०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव हुँदैथियो । बैशाख पूर्णिमामा मेरो गाउँसँगैको देबीघाटमा ठूलो मेला (जात्रा) लाग्थ्यो । त्यही जात्रामा पहिलो पटक गणेश पण्डितलाई देखेको थिएँ । त्यसभन्दा अघि नत कम्युनिष्ट भनेर कसैलाई चिनेको थिएँ, नत देखेकै थिएँ । जात्रामा बरफ चुस्दै थिएँ … Continue reading इमान्दार राजनीतिज्ञ गणेश पण्डितको चरित्रहत्या गर्ने त्यो ‘अमेरिकाकाण्ड’