नुवाकोटका कम्युनिष्ट अगुवा गणेश पण्डितको ज्यान लिने चमेरे गुफा !

२१ फागुन, काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा रहेको चमेरे गुफाका कारण नुवाकोटको कम्युनिष्ट आन्दोलनका अगुवा अभिभावक गणेश पण्डितको मंगलबार मृत्यु भएको छ । धान्यान्चल महायज्ञमा सहभागी भएर पञ्चकन्या गाउँपालिकाको कविलासस्थित महादेव मन्दिरको चमेरे गुफामा जाने क्रममा पण्डितको ह्रदयघातका कारण निधन भएको हो । उकालो लाग्नेक्रममा रिंगटा लाग्यो भनेर असहज महसुस गर्ने बित्तिकै अस्पताल ल्याउनेक्रममा पण्डितको निधन … Continue reading नुवाकोटका कम्युनिष्ट अगुवा गणेश पण्डितको ज्यान लिने चमेरे गुफा !