सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु
३० असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।
प्रकाशित मिति : October 16, 2026 at 1:49 pm