२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा निर्वाचित

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्। लामाले ३२ सय ४५ मत ल्याउँदा उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४ सय ४६ मत पाए। यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।

 

प्रकाशित मिति : October 14, 2026 at 11:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/