प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से
२७ असोज, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.१२ अंकले बढेर २५९७.९३ विन्दुमा पुगेको छ। मंगलबार प्रि ओपन सेसनमा ६६ कम्पनीकाे १२९ पटकको कारोबारमा ५७ लाख ९१ हजार १९१ रुपैयाँ ४० पैसाबराबरको ५९ हजार २११ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 13, 2026 at 10:54 am







