२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

कांग्रेस मतदान समय फेरि सर्यो, साढे २ बजे जेष्ठ सदस्यबाट सुरु हुने

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान समय फेरि सरेको छ। बिहान १० बजे भनिएको समयलाई १ बजेलाई  सारिएको थियो। १ बजेबाट फेरि २ बजेसम्मलाई समय सारिएकोमा अहिले फेरि साढे २ बजेका लागि मतदान सुरु हुने समय तोकिएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार साढे २ बजे जेष्ठ मतदाताबाट मतदान सुरु गर्न लागिएको हो।

प्रकाशित मिति : October 8, 2026 at 2:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/