प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से
२२ असोज, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.६८ अंकले बढेर २५७४.०३ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा ५२ स्टकको ८२ पटकको कारोबारमा ३४ लाख ७५ हजार ८३२ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ९०९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 8, 2026 at 11:04 am






