२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

विद्यादेवी भण्डारीलाई एमाले मुख्यालय च्यासलमा स्वागत गरिदै

२१ असोज, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आजबाट एमालेको नियमित काममा फर्किने भएकी छिन । उनी बिहीबार पार्टी मुख्यालय च्यासलमा बस्ने स्थायी समितिको बैठकमा सहभागी हुनेछिन ।

एमाले केन्द्रीय कमिटीले भण्डारीलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको थियो । पूर्व राष्ट्रपति भएर फर्किएपछि भण्डारी पहिलो पटक पार्टीको औपचारिक बैठकमा सहभागी हुन लागेकी हुन ।

 

प्रकाशित मिति : October 8, 2026 at 10:18 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/