उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता
२१ साउन, काठमाडौं । कांग्रेस महाधिवेशनमा खुला उपसभापति पदमा उम्मेदवारी दिएका देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । चालिसेले सभापति गगन थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् ।

प्रकाशित मिति : October 7, 2026 at 4:09 pm






