२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

२१ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ । विभागले  पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मारेकाे हाे  ।

 

प्रकाशित मिति : October 7, 2026 at 3:35 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/