२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद बैठक

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बुधबार अपराह्न चार बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

प्रकाशित मिति : October 7, 2026 at 3:27 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/