२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

२१ असोज, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५७ अंकले घटेर २५७८.१६ विन्दुमा झरेको छ। बुधबार प्रि ओपन सेसनमा ४७ कम्पनीकाे ६४ पटकको कारोबारमा २२ लाख ६७ हजार ६३० रुपैयाँ ८९ पैसाबराबरको १५ हजार ५८६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 7, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/