२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दिउँसो निर्वाचन समितिमा पुगेर खड्गीले सभापति पदमा उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : October 6, 2026 at 3:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/