२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कांग्रेस उपसभापतिमा मधु आचार्यले उम्मेदवारी दिने

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य मधु आचार्यले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । विशेष महाधिवेशन र रूपान्तरण एजेन्डाको कार्यभार पूरा गर्न उपसभापतिमा उम्मेदवारी दिने आचार्यको भनाइ छ ।

 

 

प्रकाशित मिति : October 6, 2026 at 12:15 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/