२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

२० असोज, काठमाडौं। नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको उनले पत्रकार सम्मेलनमा बताए । कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ताको कार्यक्रम छ ।

प्रकाशित मिति : October 6, 2026 at 11:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/