१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

प्रि ओपन सेसनमा ३ अंकले घट्यो नेप्से

१३ असोज, काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.१८ अंकले घटेर २६१०.१५ विन्दुमा झरेको छ।  मंगलबार प्रि ओपन सेसनमा ८३ स्टकको १३८ पटकको कारोबारमा २५ लाख ९४ हजार ७२५ रुपैयाँ ७० पैसाबराबरको ५ हजार ४२४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 29, 2026 at 10:57 am