९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

बागमती नदीको बहाव बढेपछि अनुगमनमा पुगे गृहमन्त्री

९ असोज, काठमाडौं । मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री सुधन गुरुङ अनुगमनमा गएका छन् । गृहमन्त्री गुरुङ च्यासल नजिकै बाढीको अनुगमनमा पुगेको सचिवालयले जनाएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला छेउमा गृहमन्त्री गुरुङ पुगेका हुन् ।  मन्त्री गुरुङले सो क्षेत्रमा अवलोकन गर्दै पूर्व तयारी गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : September 25, 2026 at 2:25 pm