१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

प्रि ओपन सेसनमा करिब १६ अंकले बढ्यो नेप्से

७ असोज, काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १५.९८ अंकले बढेर २६७०.२७ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ८९ स्टकको १५९ पटकको कारोबारमा ४६ लाख २१ हजार ३९२ रुपैयाँबराबरको ७ हजार ८७१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 23, 2026 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/