६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से

६ असोज, काठमाडौँ । साताको पहिलो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.५५ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको छ।  मंगलबार प्रि ओपन सेसनमा ९२ स्टकको २२६ पटकको कारोबारमा ७४ लाख ७ हजार १८९ रुपैयाँ १० पैसाबराबरको २६ हजार ८६१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 22, 2026 at 11:01 am