१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । आजको बैठकले विभिन्न देशमा रिक्त भएका राजदूतहरू नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।

प्रकाशित मिति : September 18, 2026 at 4:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/