लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
१ असाेज, काठमाडाैं। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राहेकाे छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिन भित्र लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : September 17, 2026 at 9:49 am


