३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

३१ भदाै, काठमाडाैं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.६८ अंकले बढेर २६३५.३१ विन्दुमा पुगेको छ।   बुधबार प्रि ओपन सेसनमा ७७ स्टकको १५२ पटकको कारोबारमा ४ करोड ९७ लाख ६८ हजार ७७० रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७०८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 16, 2026 at 11:00 am