२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

प्रि ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से

२६ भदौ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.७७ अंकले घटेर २५२९.७७ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ५५ स्टकको १०२ पटकको कारोबारमा १ करोड २ लाख ५ हजार ६२४ रुपैयाँ ७० पैसाबराबरको १७ हजार २९३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 11, 2026 at 10:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/