नेप्सेमा ८ लाख ६१ हजार कित्ता बोनस सेयर सूचीकृत
२५ भदाै, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ७ प्रतिशत दरको कुल ८ लाख ६१ हजार ३५० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : September 10, 2026 at 2:02 pm


