२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कालिञ्चोक दर्शनले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२४ भदौ, काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

प्रकाशित मिति : September 9, 2026 at 5:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/