१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

१८ भदौ, काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

dainiki.com

अघिल्लो वर्ष भदाै २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : September 3, 2026 at 4:21 pm