१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

प्रि ओपन सेसनमा १ अंकले घट्यो नेप्से

१८ भदाै, काठमाडाैं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से १.१२ अंकले घटेर २५३६.९८ विन्दुमा झरेको छ। बिहीबार प्रि ओपन सेसनमा ५३ कम्पनीकाे ८७ पटकको कारोबारमा २ करोड ९३ लाख ६० हजार ५६० रुपैयाँबराबरको ५२ हजार २७३ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 3, 2026 at 10:59 am