२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

१८ भदाै, काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष उदय कुमार निरौलाले अध्यक्ष तथा सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। भदौ १० गते बसेको कम्पनीकाे ८९औँ सञ्चालक समिति बैठकले निरौलाले व्यक्तिगत कारण देखाउँदै गत साउन २९ गते पेस गरेको राजीनामा स्वीकृत गरेको हो।

dainiki.com

उनको राजीनामा भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : September 3, 2026 at 10:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/